खोज्नुहोस

Advertisement
२ बजे रास्वपा र विवेकशील साझा पार्टीबीच एकता हुँदै

२ बजे रास्वपा र विवेकशील साझा पार्टीबीच एकता हुँदै

आज राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता घोषणा हुँदैछ । दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा दुई पार्टीबीच एकता हुन लागेको हो । सरकारले आगामी निर्वाचन फागुन २१ गतेका लागि तोकेको छ ...
मतदाता नामावली दर्ताको समय सकिँदै, करिब सात लाख नयाँ मतदाता थपिए

मतदाता नामावली दर्ताको समय सकिँदै, करिब सात लाख नयाँ मतदाता थपिए

काठमाडौं। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय आज मध्य रातिदेखि सकिँदैछ। सो अघि गत कात्तिक ३० गतेसम...
प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ३७ दल दर्ता

प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ३७ दल दर्ता

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ३७ दल दर्ता भइसकेको जनाएको छ। राष्ट्रियसभा निर्वाचनका लागि ७ दल दर्ता भइसकेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगमा हालसम्म कुल १२६ दल दर्ता भइसकेको छ भने थप ३० दल दर्ताको प्रक्रियामा छन्। भट्टराईले भने, निर्वाचन तयारी...
Advertisement

मुख्य समाचार

२ बजे रास्वपा र विवेकशील साझा पार्टीबीच एकता हुँदै

२ बजे रास्वपा र विवेकशील साझा पार्टीबीच एकता हुँदै

आज राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता घोषणा हुँदैछ । दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा दुई पार्टीबीच एकता हुन लागेको हो । सरकारले आगामी निर्वाचन फागुन २१ गतेका लागि तोकेको छ । निर्वाचनमा नयाँ शक्तिहरु एक भएर जाने उद्देश्य पन...
प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ३७ दल दर्ता

प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ३७ दल दर्ता

कठिन प्रयासपछि शान्तिपूर्ण निकास : राष्ट्रपति पौडेल

कठिन प्रयासपछि शान्तिपूर्ण निकास : राष्ट्रपति पौडेल

प्रतिनिधि सभा विघटनविरुद्ध आठ दलको संयुक्त असहमति

प्रतिनिधि सभा विघटनविरुद्ध आठ दलको संयुक्त असहमति

जेन-जे आन्दोलनमा क्षति, राष्ट्रसभा र प्रतिनिधि सभाको आधिकारिक वक्तव्य

जेन-जे आन्दोलनमा क्षति, राष्ट्रसभा र प्रतिनिधि सभाको आधिकारिक वक्तव्य

समाचार

राजनीति

Advertisement
Advertisement
Advertisement

स्वास्थ्य

अपाङ्गता  भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ: मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ: मन्त्री चौधरी

सुनसरी, ६ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने गरी तयारी गरेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपाङ्गता भएका व्यक्...
Advertisement
Advertisement
Advertisement

खेलकुद

एफसी चितवनद्वारा फुटबल खेलका विभिन्न आयमहरुबारे अन्तर्क्रिया

एफसी चितवनद्वारा फुटबल खेलका विभिन्न आयमहरुबारे अन्तर्क्रिया

भरतपुर, जेठ २५ । फुटबल क्लब,ुएफसी चितवनुले नेपालमा फुटबल खेलका विभिन्न आयमहरु बारे सरोकारवालाहरू बिच अन्तर्क्रिया गराएको छ । ...
नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपाल ६ विकेटले पराजित

नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपाल ६ विकेटले पराजित

१० वर्षपछि आईसीसी टी(२० विश्वकपमा फर्किएको नेपालले नेदरल्यान्ड्सविरुद्ध ६ विकेटले पराजित भएको छ ।सुरुमा ब्याटिङ गरेको नेपालले १९।...
फैसला सन्दीप लामिछानेको पक्षमा, निलम्बन फुकुवा

फैसला सन्दीप लामिछानेको पक्षमा, निलम्बन फुकुवा

काठमाडौं– बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई बुधबार पाटन उच्च अदालतले सफाइ दिएको छ । सफाइ पाएसँगै सन्दीपले आगामी जुन १ देखि ...
ओली-प्रचण्ड एकै ठाउँमा उभिएपछि अलमलमा माधव नेपाल

ओली-प्रचण्ड एकै ठाउँमा उभिएपछि अलमलमा माधव नेपाल

काठमाडौं । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुटाएर एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि नेकपा एस संकटमा परेका ...